उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

बेइजिङ : चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो ।

यो चिडियाखाना सर्वसाधरण र विदेशी पर्यटनसमेत जाने गरेका छन् । नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, त्यहाँको जंगलमै हेर्न जान पाए कस्तो हुन्छ भन्दै आपसमा कुराकानी गरेको त्यहाँ रिर्पोटिङ गर्न पुगेकाहरुले सुनाए । यसबाट चिनियाँ पर्यटन नेपाल भ्रमणमा आकर्षित गर्न समेत मद्दत पुग्नेछ ।

०७५ चैत ९ मा नेपालले चीनलाई उपहारस्वरुप सोल्टी र मितिनी नामका एक जोडी गैंडा दिएको थियो । चिनियाँहरुले विश्वकै दुर्लभ जन्तुमा गनिने एकसिंगे गैंडा हेर्न पाउँदा निकै उत्साहित छन् । गैंडा हेर्न आउनेको घुईचो लागेको समाचार आउन थालेको छ । यो समाचार
आजकाे अन्नपूर्णमा पाेस्ट दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top