×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

पथरीशनिश्चरेमा बन्ने सांस्कृतिक ग्रामको अवधारणा तयार

१९ चैत्र २०७५

विराटनगर, चैत १८
प्रदेश सरकारले मोरङको पथरीशनिश्चरेमा निर्माण गर्न लागेको सांस्कृतिक ग्रामको अवधारणा तयार भएको छ । सांस्कृतिक ग्राम निर्माणको अवधारणा तयार गर्न गठन गरिएको अध्ययन कार्यदलले मंगलबार प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेसमक्ष अवधारणाको प्रतिवेदन बुझाएको हो ।

अध्ययन समितिका संयोजक चण्डीप्रसाद राईले मन्त्री घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिबेदन बुझ्दै मन्त्री घिमिरेले सांस्कृतिक ग्राम निर्माण सुरु गर्न बाटो खुलेको बताए ।

Advertisement
Advertisement

मोरङको पथरी शनिश्चरे नगरपालिका –१० स्थित भुटानी शरणार्र्थी शिविरमा उनीहरुको पुर्नबासपछि खाली भएको सय बिघा क्षेत्रफलमा पर्यटन प्रर्वद्धनका लागि सांस्कृतिक ग्राम निर्माण गर्ने तयारी गरेको प्रदेश सरकारले गत पुस २३ मा १७ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले डिपीआर तयार गर्दा ध्यान दिनुपर्ने पक्षहरुको सिफारिस गर्ने, सांस्कृतिक ग्राम राख्न उपयुक्त हुने वस्तु तथा सामाग्रीको सची तयार गर्ने, संरचना र कार्यविवरण तयार गर्ने, आवश्यक जनशक्ति र पुर्वाधारको प्रक्षेपण गर्ने तथा विभिन्न स्थानहरु झल्किने ब्लकहरु के कस्ता र कसरी बनाउन उपयुक्त हुन्छ भन्ने कुराहरुको अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो ।

Advertisement

सामाजिक विकास मन्त्रालयले सांस्कृतिक ग्राम निर्माणको लािग पहिलो चरणमा ५० लाख रुपैँया बजेट विनियोजन समेत गरेको थियो । सांस्कृतिक ग्राममा सय विघा जग्गालाई सबैक्षेत्रको जनजीवन झल्काउने गरी हिमाली प्लट,पहाडी प्लट, तराई प्लट तथा हिमशृङ्खला, नदी प्रवाह र वनजंगल समेत देखिनेगरी विविध प्राकृतिक सम्पदाको प्लटमा विभाजन गरी निर्माण गरिने छ भने अर्को प्लटमा तीन धाम निर्माण गरिने छ । तीनधाममा खोटाङको हलेसी महादेवस्थान, सुनसरीको बराहक्षेत्र र ताप्लेजुङको पाथिभरादेवीको हुबहु चित्रण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top