चतरामा अर्ध कुम्भमेला आजदेखि

सन्दरहरैँचा : सुनसरीको बराहक्षेत्रस्थित प्राचिन हरिद्धार चतराधाममा शनिबारदेखि दोस्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला सुरु हुँदैछ । आयोजकका अनुसार मेलामा देश– विदेशका गरी एक करोडभन्दा बढी धार्मिक श्रद्धालु तथा भक्तजनको सहभागीता हुने अनुमान गरिएको छ ।कुम्भमेला बैशाख २४ गते एक महिनासम्म सन्चालन हुनेछ ।

कुम्भमेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।मेलाको पर्याप्त सुरक्षा ब्यबस्थाका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसमेत परिचालन गरिने भएको छ । मेला सम्पन्न गर्न प्रदेश सरकारले ५० लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको आयोजकले बताएको छ ।

धार्मिक एवम् शास्त्रीय प्रमाणका आधारमा महत्वपुर्ण मानिएको कुम्भमेला सञ्चालनका लागि २ करोड रुपैँया खर्च लाग्ने अनुमान गरिएको छ । मेलाको पुर्वसन्ध्यामा धरानको पिण्डेश्वर धामबाट कलशयात्रा समेत निकालिएको छ ।

प्रदेश सरकारले आन्तिरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलाई मेला संयोजकको जिम्मेवारी दिएको छ । कुम्भमेला आयोजनाका लागि नेपालका प्रथम जगत्गुरु बालसन्तको संयोजकत्वमा मुल आयोजक समिती गठन गरिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top