×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

बाहिरी चक्रपथमा चिनियाँ लगानी, डीपीआरमा आंशिक परिमार्जन

२३ चैत्र २०७५

काठमाडौं ,चैत २३

बाहिरी चक्रपथ सडकको डीपीआरमा परिमार्जन हुने भएको छ । ७१.९३ किलोमिटर लामो बाहिरी चक्रपथको ५६.४ किलोमिटरको मात्रै डीपीआर तयार भएको छ । त्यसमा पनि भू माफियाहरुले स साना कित्तामा जमिन कित्ता काट गरिसकेकाले बाहिरी चक्रपथको डीपीआरमा आंशिक परिमार्जन गरेर अलाइनमेन्टमा समेत केहि परिवर्तन गर्न लागिएको हो ।

Advertisement

‘बाहिरी चक्रपथमा चिनियाँहरुको चासो छ, पुरानो डीपीआरमा आंशिक परिमार्जन गरेर अलाइनमेन्टमा समेत केहि फेर बदल हुनेछ’, उपत्यका विकास प्राधिकरणका आयुक्त भाईकाजी तिवारीले भने । भूमाफियाहरुले अलाइनमेन्ट क्षेत्रमा स साना कित्तामा जमिन टुक्रा पारेर चलखेल गरेपछि नयाँ डीपीआर मार्फत अलाइनमेन्टमै केहि फेरबदल गर्न लागिएको हो । बाहिरी चक्रपथ आयोजनामा चाईना इञ्जिनियरिङ कर्पाेरेशनले डीपीआरसहित निर्माण गर्ने प्रस्ताव राखेको थियो । कम्पनीले इपीसीएफ मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने भनेको थियो तर अर्थमन्त्रालयले ल्याण्ड पुलिङ नै गर्नुपर्ने धारणा दिएको थियो ।

लगानी सम्मेलनमा समेत बाहिरी चक्रपथ निर्माणका लागि आवेदन परेपछि मन्त्रालयले इपीसिएफ मोडलका लागि पुनः प्रयास गरेको हो । ‘ल्याण्ड पुलिङबाट जमिन अधिग्रहण गरेर इपीसिएफ मोडलमा जान सकिएन भने आयोजना बनाउन सकिन्न, नपुगेको जग्गाका लागि मुआब्जा दिन सरकारले श्रोत सुनिश्चितता गर्नुपर्छ’, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भने ।

मन्त्रालयले २०७४ गत बैशाख १३ गते चोभार–सतुंगल खण्ड ६.६१३ किलोमिटरको निर्माण आरम्भ गर्ने भनेर प्रक्रिया अघि बढाएको थियो । अनुमानित लागत ६ अर्ब ५० करोड रूपैयाँ हुने सो खण्डको काम मात्रै नभएर अब पुरै खण्डको काम एकै पटक आरम्भ गर्नुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । त्यसका लागि अलाइनमेन्टमा थोरै परिमार्जन गरेर नयाँ डीपीआर बनाउने र एकै पटक जग्गा अधिग्रहण आरम्भ गर्ने योजना मन्त्रालयले बनाएको हो ।

बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top