×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

३० तोला सुन जडित मन्दिरको राष्ट्रपतिद्वारा उद्घघाटन

२४ चैत्र २०७५

२४ चैत, विराटनगर

राष्ट्रपति विद्यादेवी भण्डारीले ३० तोला जडित मन्दिरको उद्धाटन गरेकी छन्  । सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाटमा नेपालकै नमुनाको रुपमा रहेको नवनिर्मित श्रीकृष्ण प्रणामी मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको छ । मन्दिरको करिब ७ करोडको लगानी निमार्ण गरिएको हो ।

Advertisement
Advertisement

श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको उद्घाटन भएसँगै महामति प्राणनाथ प्राकाट्य चतुर्थ शताब्दी अन्तराष्ट्रिय महामहोत्सव पनि सुरु भएको छ । यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ भने १० हजार भन्दा बढिलाई आवसियको व्यवस्था गरिएको छ । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए । राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको विराट क्षेत्रलाई पर्यटकीय सुविधाका अन्य पूर्वाधारहरुको विकास गरिनु पर्ने बताए । राष्ट्रपति भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताइन ।

Advertisement

उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन । मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डितले बताए । मन्दिर उद्घाटन समारोहमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित महिला बालबालिका मन्त्री थममाया थापा मगर लगायतले बोलेका थिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top