बारा-पर्सा आँधीहुरी : चैत ३० मा शोक मनाउने प्रदेश–२ सरकारको घोषणा

२४ चैत ७५, सोमबार

बारा,चैत २५
गत हप्ता बारा र पर्सामा आएको विनाशकारी हावाहुरीमा परी मृत्यु भएकाहरुको सम्झनामा प्रदेश– २ सरकारले शोक मनाउने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मृतकहरुको १३ औं दिनको पुण्य तिथि मानेर यही चैत ३० शोक मनाउने निर्णय गरेको हो ।

चैत ३० गते बिहान ११ बजेर २ मिनेटमा आम नागरिक, कर्मचारीसहित प्रदेशका सबैलाई सामूहिक रुपमा मौनधारण गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।यसअघि प्रदेश सरकारले केन्द्र सरकारलाई उक्त घटनामा राष्ट्रिय शोक घोषणा गर्न आग्रह गरेको थियो । तर सो आग्रहलाई केन्द्र सरकारले नमानेपछि प्रदेश सरकार आफैं शोक मनाउने निर्णयमा पुगेको बताइएको छ ।

त्यस्तै बैठकले मृतकका परिवारलाई किरिया खर्चबापत तत्काल प्रतिपरिवार रु २५ हजार दिने निर्णय समेत गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top