×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रमिला हत्या प्रकरण : आफ्नै प्रेमीद्धारा घाँटी थिचेर हत्या

२५ चैत्र २०७५

विराटनगर : मोरङको बेलबारी नगरपालिका– ४ का योगेन्द्र गुरुङले विवाह गर्न दवाव दिएका कारण रमिला राईको हत्या गरेको बयान दिएका छन् ।गत फागुन १७ गते बेपत्ता भएकी राईको शव चैत १३ गते सप्तकोशीमा भेटिएको थियो । हत्या आरोपमा पक्राउ परेका गुरुङले विवाह गर्ने विषयमा विवाद हुँदा मुख थुनेर हत्या गरेको बयान दिएका हुन् ।

प्रहरीसँगको बयानका क्रममा ६ वर्षसम्म प्रेममा रहेको बताएका गुरुङले बिहेको दवावका कारण हत्या गरेको बताए । फागुन १७ गते बेलुका गुरुङले बा १५ च ७९१६ नम्बरको कारमा रमिलासँगै जलिना र विक्रम राईलाई लिएर विराट चोकमा रहेको होटलमा गए ।

Advertisement
Advertisement

Advertisement

राति करिब ११ बजेसम्म नाचगान गरी योगेन्द्रकै घर फर्किए । मापसे गरेकी रमिलालाई योगेन्द्रले दुबै हातले मुख थुनेर हत्या गरे । उनको हत्या भएपछि शवलाई गाडीको डिकीमा हालेर सप्तकोशीमा लगेर फालेको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top