पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुकाे सामूहिक राजीनामा दिने चेतावनी

काठमाडौँ : पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुले आफ्ना माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।भूकम्पमा धेरै क्षति भएका ३२ वटा जिल्लामा कार्यरत इन्जिनियरहरुले आफूहरुलाई दिइदैँ आएको भत्ता निरन्तर रुपमा दिइनुपर्ने माग गरेका छन् । ठाउँ हेरेर ३५ देखि ७५ प्रतिशतसम्म भत्ता पाउँदै आएका उनीहरुले असारबाट भत्ता पाएका छैनन् ।

नेपाल पुननिर्माण प्राधिकरणसँग गत १३ गते भएको सम्झौता कार्यान्वयन गर्न प्राधिकरण तयार नभएकाले सामूहिक राजीनामा दिने तयारी गरेको प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिकी उपाध्यक्ष विद्या बरालले बताउनुभयो ।‘निकै पर्खदा पनि सरकारले हाम्रा माग नसुनेकाले सामूहिक राजीनामा दिन नामावली संकलन गरिरहेका छौं’ बरालले भन्नुभयो ।, नेपाल समाचार पत्र दैनिकमा समाचार लेखिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top