मौसम बदली भई देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली आएको छ । विराटनगर,काठमाडौँ उपत्यका लगायत देशका कतिपय भू–भागमा मेघ गर्जनसहित बाक्लो बादल मडारिएको छ । मौसम प्रायस् रातभरि नै बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक