सुन्दरहरैचामा भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

विराटनगर, बैशाख ५
नेत्र बिक्रम चन्द विप्लब समूहले बिहिबार आहन गरेको बन्दका दिन मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा विहान कुकर बम भेटिएको छ । पूर्बपश्चिम राजमार्गको बेलगमाछी सडकखण्डमा भेटिएको कुकर बम नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

बम भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ भने बम भेटिए पछि पूर्व पश्चिम लोकमार्ग केही समय अवरुद्द भएको थियो । उक्त शंकास्पद वस्तु सेनाले डिस्पोज गरेपछि अवरुद्द भएको सडक पनि खुलेको छ ।

बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएको हो । बन्दलाई नै लक्षित गरि विप्लब समूहले बम राखेको हुन सक्ने प्रहरीले बताएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top