नेपाललाई कुवेतले दियो १५८ रनको लक्ष्य

विराटनगर, बैशाख ५
मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम तथा पाँचौं खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य पाएको छ । कुवेतसँग भएको खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले प्रतिद्वन्द्वी टिमलाई १५७ रनमा सीमित गरेको हो ।

४९ ओभर चार बल सामना गर्दै कुवेतले १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालका लागि रोहितकुमार पौडेलले तीन विकेट लिए भने कुशल मल्ल, सुर्य तामाङ र रशिद खानले दुई–दुई विकेट लिए ।

नेपालले कुवेतविरुद्ध जित हासिल गर्नुका अतिरिक्त युएई र ओमनबीच भइरहेको खेलमा ओमन विजयी भएमामात्र नेपालका लागि सुखद् नतिजा आउन सक्छ । प्रतियोगिताका विजेता टोली विश्वकपका लागि छानिने छ । प्रतियोगितामा हालसम्म युएई अपराजित रहँदै शीर्षस्थानमा छ । नेपालले भने एक खेलमा पराजय झेलेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top