×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-14-2026 || Nepal Times
Mar 14, 2026
Playing
पुराना दलहरु यसपटक प्रत्यक्षसहित समानुपातिकमा पनि कसरी गुल्टिए ?|| Nepal Times
Mar 14, 2026
Playing
लेबनानस्थित नेपाली ब्यारेकमा पनि Israelको आ क्रम ण || Nepal Times
Mar 14, 2026
Playing
इरानविरुद्ध यु द्ध लम्बिन सक्ने संकेत|| Nepal Times
Mar 14, 2026
Playing
समानुपातिक सांसद टुंग्याउन रास्वपाको बैठक|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पको दाबी: खार्ग टापुका सैन्य शिविरमा आ क्रमण|| Nepal Times
Mar 14, 2026
Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026

प्रदेश प्रमुखको आवास पशु निर्देशनालय

विराटनगर, माघ ५
१ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर तोकिएसँगै प्रदेश प्रमुखको कार्यालय र निवास राख्न भवन खोजी कार्य सुरु भएको छ ।

अन्य प्रदेश प्रमुखहरु सँगै प्रदेश १ का नवनियुक्त प्रदेशप्रमुख गाविन्द सुब्बाले पनि शुक्रबार अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष समक्ष सपथ लिनेछन् ।

सुब्बाले सपथ लिए लगतै कार्यालय संञ्चालन गर्न कर्मचारी आउनेछन् । प्रदेश प्रमुखको कार्यालय क्षेत्रीय पशु निर्देशनालयमा राखिने तयारी गरिएको छ । प्रदेश प्रमुखको आवास पनि त्यही कार्यालयमा बनाइने भएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्रिय पशु निर्देशनालय हुनेछ ।

प्रदेश प्रमुखको कार्यालय र निवास क्षेत्रिय पशु निर्देशनालयमा राख्ने तयारी गरिएपनि प्रदेशसभा वैठक कहाँ बस्ने अझै तय भएको छैन । जिल्ला समन्यवय समितिको कार्यालय वा वीरेन्द्र सभागृहमध्ये एक कार्यालयलाई पदेशसभा बैठक स्थल बनाइने पौडेलले जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य र विराटनगर महानगरपालिकाको समन्वयमा यो तय हुने गरिनेछ । सहरी विकास मन्त्रालयको टोलीले यसअघि विराटनगरमा उपलब्ध विभिन्न १२ वटा सरकारी कार्यालयमा मुख्यमन्त्रीको कार्यालय, अन्य मन्त्रालय र मन्त्रीहरुको आवास राख्न सकिने सिफारिस गरेको थियो ।

विराटनगरमा रहेका कार्यालयहरु मर्मतका लागि २१ करोड लाग्ने अध्ययन टोलीको अनुमान छ । अध्ययन समितिले क्षेत्रीय कृषि निर्देशनालयलाई मुख्यमन्त्रीको कार्यालय र निवास बनाउन तथा विरेन्द्रसभा गृहलाई प्रदेशसभा बैठक हलको रुपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top