×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

चलचित्र ‘जात्रै जात्रा’को नयाँ गीत ‘जिवन जात्रा हो’ सार्वजनिक (भिडियो)

७ बैशाख २०७६

काठमाडौँ, बैशाख ७
चलचित्र ‘जात्रै जात्रा’को नयाँ गीत ‘जिवन जात्रा हो’ सार्वजनिक भएको छ । जेठ ३ गते प्रदर्शनको लागी तयारी गरिरहेको चलचित्रको सो गीत शुक्रबार सार्वजनिक भएको हो । गीतको भिडियोमा बिपिन कार्की , रबिन्द्र झा र रबिन्द्र सिहं बाँनिया फिचर्ड छन् ।

काली प्रसाद बाँंस्कोटाको स्वर र संगीत रहेको गीतलाई अर्जुन भट्टराइले लेखेका हुन् । जिवन एउटा जात्रा नै हो मात्र यसलाई कतै लेखिएको छैन र हामीले पत्तो पाएका छैनौँ भन्ने आशय बोकेको गीतले मनोरन्जन त दिन्छ नै यसका साथै तिखो व्यङ्ग पनि गरेको छ ।

Advertisement
Advertisement

प्रबिन सिंहले कोरियोग्राफी मार्फत गीतालाई बिम्बले भरिपुर्ण बनाएका छन् । यस अघि सार्वजनिक भएको गीत ‘माया पिरिम’ले राम्रो प्रतिकृया पाइरहेको छ, यस जिवन जात्रा हो गीतले पनि दर्शकको मन जित्ने देखिन्छ ।

दिप भट्टराइको निर्देशन रहेको चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाले संयुक्त लगानी गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् । चलचित्रमा प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

मित्र डि.गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ष्ठले खिचेका हुन् । निर्देशक भट्टराई आफैंले लेखेको कथामा बनेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top