×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

विश्वकप छनोट खेलेर नेपाली यू-१९ टिम स्वदेश फिर्ता

७ बैशाख २०७६

काठमाडौं, बैशाख ७
मलेसियामा बिहीबार सम्पन्न आईसीसी यू–१९ विश्वकप छनोट अन्तर्गत एसिया प्रतियोगिता खेलेर नेपाली यू–१९ टोली शुक्रबार बेलुका स्वदेश फिर्ता भएको छ ।नेपाली टोली बेलुका ८ बजे त्रिभुवन विमानस्थल आई पुगेको हो । विमानस्थलमा नेपाली यू–१९ टोलीलाई स्वागत गर्न कुनैपनि सरकारी निकाय पुगेका थिएनन् ।

विमानस्थलमा प्रशिक्षक विनोद दास,कप्तान रोहित कुमार पौडेल,भिम सार्की लगातका सबै खेलाडी निरास र उनिहरुको अनुहार मलिन देखिन्थ्यो ।प्रक्षिक विनोद दासले भाग्यले साथ नदिँदा विश्वकप खेल्न नपाएको बताए ।उनले भने ‘यूएईसँगको खेलमा हाम्रा पनि साना सान गल्ती थिए । हरेक दिन पानी परेपनि १०–१५ मिनेटमै सुक्थ्यो पनि । त्यो दिन नै होला सायद पानी परेपछि सुकेन । हामीलाई भाग्यले नराम्रोसँग धोका दियो । राम्रो खेलेर मात्र पुग्दो रहेनछ,भाग्यले पनि साथ दिनु पर्ने रहेछ ।’

Advertisement
Advertisement

कप्तान रोहित कुमार पौडेलले टोलीका सबै खेलाडीले आफ्नो जीवनमा १ रनको महत्व सधैंभर बुझिरहने बताए । उनले यूएईसँगको हारपछि सबै खेलाडी निरास हुनुका साथै केहि खेलाडी रोएको बताए । नेपाल विश्वकपछनोटका ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा रहँदै विश्वकपमा छनोट हुन सकेन । शीर्षस्थानमा रहेको यूएईले भने ५ खेलमा १० अंक जोडेको थियो ।

Advertisement

विश्वकप छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा यूएईसँग डकवर्थ लेविस मेथर्डका आधारमा १ रनले पराजित हुँदा तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । त्यस्तै चौथो खेलमा ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले पराजित गर्दा अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराएको थियो। यूएईसँगको एक रनको हारलेनै नेपाललाई विश्वकप सम्म पुर्याउन सकेन ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top