×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

सडक विस्तारका क्रममा रंगेलीको मुख्य बजार भत्किने

७ बैशाख २०७६

रबिन्द्र बराल
बैशाख ७ शनिबार
मोरङको पूरानो सदरमुकाम रंगेलीको बजारमा रहेको मुख्य हुलाकी राजमार्गको सडक बिस्तार हुने भएको छ । सडक विस्तार हुने भएपछि स्थानीय खुशी भएका छन ।

हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाको सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कने भएको हो ।

Advertisement

डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमोजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्र लाई सहायक मार्गको रुपमा सडकलाई फराकिलो पार्न १५ , १५ मिटर र ६ , ६ मिटर सेड व्याक निर्माण गर्न तोके पछि नगरपालिकाको कार्यपालिकाको बैठकले शुक्रबार आफ्नो क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडकको कोल्डस्टोरदेखि मधुवनी चोक सम्मको दायाँबायाँ मा रहेका घरहरुमा चिन्ह लागउने काम सुरु गरेको छ ।

सोहि क्रममा चिन्ह लगाए पछि घर धनीहरुलाई घर टहरा हटाउन परिपत्र समेत गरेको छ । यस्तै ५ स्थानीयले घरटहरा हटाउन दिएको परिपत्र नबुझेपछि मुचुल्का गरी उक्त घरमा सुचना समेत टाँस गरिएको छ ।

मेचीको बिच भागमा पर्ने ठाउँ भएको हुनाले बिक्रम सम्बत १९४५ मोरङको सदरमुकाम रंगेली कायम गरिएको थियोे । त्यस बेला देखि रंगेली चर्चामा आएको भएता पनि सदरमुकाम हुनु अघि बिक्रम सम्वत १९७२ देखि रंगेली सामान्य बजार र खरिदबिक्रीको केन्द्र बनेको थियो ।

बिक्रम सम्वत १९४६ मा श्री ३ प्रधानमन्त्री बीरशमशेरले सरदार कालिदास कोइरालालाई प्रथम बडाहाकिम को रुपमा रंगेली पठाउदा रंगेलीको विकासको थालनी भएको जानकारहरु बताउँछन् ।

बिक्रम सम्वत १९४७ मा रंगेली अस्पताल स्थापना गरिएसँगै त्यसैगरी काठ महल,वनजाँच,अमिनि,माल,कचहरी,गोश्वारा,जेल स्थापना भएको थियोे । बिक्रम सम्वत १९७१ सालमा श्री ३ प्रधानमन्त्री चन्द्रशमशेरले रंगेलीबाट सम्पूर्ण सरकारी कार्यलय बिराटनगर सार्ने निर्णय गरेका थिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top