मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एक जना पक्राउ

विराटनगर, बैशाख ८
विराटनगर र प्रहरीले विराटनगरबाट मलद्वारमा लुकाएर ल्याएको लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर (१४ स्थित जतुवा नहरमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको जोगबनीबाट नेपाल बिराटनगरतर्फ पैदल आउदै गरेका जिल्ला सुनसरी ईटहरी उपमहानगरपालीका– ३ घर भएका २२ वर्षीय राजन न्यौपानेलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार डाजेल्याब १ एम्पुल, लुपिजेसिक १ एम्पुल, एभिल १ एम्पुल सहित न्योपानेलाई पक्राउ गरिएको जनाएका छन् । प्रारम्भिक सोधपुछको क्रममा न्योपानेले अन्य नियन्त्रित लागु औषध मलद्वारमा लुकाई राखेको खुले पश्चात उक्त लुकाई राखेको लागु औषध प्राकृतिक रूपमै दिशाबाट निकालिएको छ ।

उनले मलद्वारभित्र डाजेल्याब ६ एम्पुल,लुपिजेसिक ६ एम्पुल र एभिल ६ एम्पुल लुकाएर ल्याएका थिए । पक्राउ परेका न्योपानेलाई मोरङ जिल्ला अदालतबाट लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top