×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

४ दिन बितिसक्दा पनि पत्ता लागेन रीनाको हत्यारा, आन्दोलन आज पनि जारी

१० बैशाख २०७६

काठमाडौं, बैशाख १०
रीना बस्नेतको हत्या भएको ४ दिन बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि पथरी बजार अहिले अशान्त बन्दै गइरहेको छ । निरन्तर श्रृङ्खलाबद्ध घटना हुँदा पनि स्थानिय प्रशासनले चासो नदिएपछि स्थानिय आन्दोलित बनेका हुन् । हिजो करिब ३ घण्टा सडक अवरुद्ध पारी सुरु गरिएको विरोध कार्यक्रम स्थानियले आज पनि जारी राखेका छन् ।

स्थानिय व्यापारी कविता पराजुलीको संयोजकत्वमा बनेको संघर्ष समितिले अहिले नगरपालिका कार्यलय, उद्योग वाणिज्य संघको कार्यालय र १ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेको छ ।

Advertisement

नगरपालिकाको कार्यालयमा लगाएको ताला प्रहरीले फुटाएपछि केहीबेर अशान्त समेत बनेको छ । आफ्ना कार्यक्रमको समर्थन नगरेको आरोप लगाउँदै अहिले स्थानिय जनता नगरप्रमुख र उप–प्रमुखसँग रुष्ट बनेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले भने घटनामा जोडिएका शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएर हत्याको अनुसन्धान जारी राखेको जनाएको छ ।

गत शनिबार २९ वर्षीया रीना बस्नेत आफ्नै कोठा अगाडी निर्वस्त्र अवस्थामा सडकमा मृत फेला परेकी थिइन् । बस्नेतको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बस्नेतका श्रीमान् रोजगारीका क्रममा विदेशमा रहेका छन्।मृतक रीना १४ वर्षीय छोरासँगै डेरामा बस्थिन्। उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन्।

Advertisement

इलाका प्रहरी कार्यालयको कार्यक्षेत्र भित्रै ४ महिना नपुग्दै ६ वटा शंकास्पद मृत्यु प्रकरण भएपनि प्रहरीले कुनै पनि घटनामा संलग्नलाई पत्ता लगाउन सकेको छैन ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top