×

NEPAL TIMES UPDATES

Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एपीएफ पुरुष क्रिकेट फाइनलमा

१० बैशाख २०७६

नेपालगञ्ज, बैशाख १०
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको कोहलपुरमा जारी पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लव फाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न खेलमा प्रदेश–१ लाई सशस्त्र प्रहरीको एपीएफ क्लवले आठ विकेटले हराउँदै गर्दै फाईनमा प्रवेश गर्न सफल भएको हो ।

प्रदेश– १ ले टस जितेर पहिले व्याटिङ गरेता पनी १६ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ४९ रन बनाएको थियो । प्रदेश–१ का मिनास थापा र सन्नी पुनको सर्वा्धिक १४ र१४ रन जोडियो ।

Advertisement

सस्तैमा प्रदेश–१ लाई समेट्ने क्रममा एपीएफका शरद भेषवाकरले ४ र वसन्त रेग्मीले ३ विकेट लगाएका थिए । जवाफी व्याटिङमा ५० रनको लक्ष्य पछ्याएर मैदानमा उत्रेका एपीएफले १० ओभर ५ बलमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेका थिए । एपीएफका शंकर रानाको २३ र प्रदीप ऐरीले १७ रन जोडिएको थियो ।

दिपेश कँडेल र पुष्प थापाले प्रदेश–१ का लागि एकरएक विकेट लिएका थिए भने एपीएफको तर्फबाट शरद भेषवाकर म्यान अफ दि म्याच घोषित भएका थिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top