×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

आईपीएल : हैदरावादलाई हराउँदै चेन्नई पुन :शीर्षस्थानमा

११ बैशाख २०७६

एजेन्सी, बैशाख ११
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि घरेलु मैदानमा १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो ।

चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ गरेपनि शतक बनाउन ४ रनले चुके । १८ ओभरको पहिलो बलमा भुवनेश्वर कुमारले विकेटकीपर जोनी बेयरस्ट्रोबाट उत्कृष्ट क्याच गराएपछि वाटशन ९६ रनमा पेभिलिएन फर्के । वाटशनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।

Advertisement
Advertisement

त्यस्तै सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८,फाफ डु प्लेसिस १ र आम्वाती रायुडु २१ रनमा आउट भए । केदार जाधव ११ रनमा अविजित रहे । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए । यो जितसँगै चेन्नईको प्ले अफ लगभग पक्का पक्कि बनेको छ ।

त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् । पान्डे ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

हैदरावादलाई बलियो अवस्थामा पुर्याउन मनिष पान्डे र डेविड वार्नरले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए । १४ ओभरको तेस्रो बलमा हरभजन सिंहले विकेटकीपर महेन्द्र सिंह धोनीबाट स्टमम्ङि आउट गराउनु अघि वार्नरले ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।

अर्का ओपनर जोनी बेयरस्ट्रोलाई हरभजनले धोनीबाट दोस्रो ओभरको तेस्रो बलमा शून्यमा क्याच आउट गराए । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

Advertisement

यो जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ । ११ खेलमा ७ मा जित र ४ मा पराजित भएको दिल्ली क्यापिटल्स १४ अंकका साथ दोस्रो स्थानमा छ भने मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top