राजधानीमा ‘छक्का पञ्जा’ मल्टीप्लेक्स खोल्दै दीपक-दीपा

११ बैशाख ७६, बिहीबार

काठमाडौँ, बैशाख ११
छक्का पन्जा सिरिजबाट सफलताको शिखरमा पुगेका दिपक राज गिरी– दिपाश्री निरौलाको टिमले काठमाडौँमा मल्टिप्लेक्स हल निर्माणको तयारी गरेको छ ।

मोफसलमा तत्काल लगानी गर्दा जोखिम हुने सुझाव जतासुकैबाट आएपछी मोफसलमा खोलिने भनिएको मल्टिप्लेक्स निर्माण प्रकृया स्थगित गरि काठमाण्डौंमा नै निर्माणको तयारी गरेको हो ।

एक मलमा निर्माण हुने र संयुक्त रुपमा लगानी गरे पनी नाम छक्का पञ्जा नै राखिने दिपक राज गिरीले जानकारी दिएका छन् । ज्वाइन्ट भेन्चरका लागि इच्छुकसँग सहकार्य गर्न सकिने जनाउँदै उनले यसका लागि तयारी सुरु भएको समेत बताइएको छ ।

यही शुक्रवार उनको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा २’दोस्रो पटक हलमा प्रदर्शनमा आउँदैछ । टिमले प्रदर्शनबाट उठेको रकम संचारकर्मी रवि लामिछानेले बनाइरहेको कालिकोटको अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top