काठमाडौं, वैशाख १२
श्रीलंकामा फेरि बम बिस्फोट भएको छ । गत आइतबार ८ वटा आत्मघाती बम आक्रमण भएको श्रीलंकामा बिहीबार पनि विस्फोट भएको हो । राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा भएको विस्फोटबाट मानवीय क्षति नभएको नभएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आइतबारको विस्फोटनमा परि मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएका छन् ।
श्रीलंकामा फेरि बम बिस्फोट
१२ बैशाख २०७६
भर्खरको समाचार
सम्बन्धित खबरहरु
७ चैत्र २०८२