भारतीय सेनाको जवानमा महिलालाई भर्ना लिइने

१२ बैशाख ७६, शुक्रबार

काठमाडौं, वैशाख १३
भारतीय सेनाले पहिलो पटक जवान पदमा महिलालाई भर्ना लिने भएको छ ।यसअघि अधिकृतका रुपमा मात्रै महिलाहरु भारतीय सेनामा भर्ना हुने गरेका थिए । बिहीबारदेखि सेनाले भर्तिका लागि आवेदन माग गरेको छ । आवेदन दिने अन्तिम मिति जुन ८ सम्म तोकिएको छ ।

मलिट्रि पुलिस क्याडरको संख्या २० प्रतिशत पुर्याउने भारतीय सेनाको लक्ष्य छ । ६५ हजार उच्च अधिकारीमध्ये स्थल सेनामा १५ सय, वायुसेनामा १६ सय र नौसेनामा ५ सय महिला अधिकारी मात्र कार्यरत रहेका छन् । भारतीय सेना संख्या अहिले १४ लाख हाराहारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top