विवेकशील साझा पार्टीको नाम परिवर्तन

विवेकशील साझा पार्टीको नाम परिवर्तन

काठमाडौं, वैशाख १४
रविन्द्र मिश्र नेतृतवको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरेको छ । केन्द्रीय समितिको बैठकले पार्टीको नाम साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको हो । उज्जवल थापा समूहले पार्टी फुटाएपछि नाम परिवर्तन गरिएको हो । तात्कालीन साझा र विवेकशील दल मिलेर विवेकशील साझा बनाइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.