चिनी आयातको बन्देज तीन महिना थप, कालोबजारीलाई प्रोत्साहन

काठमाडौं, बैशाख १६
सरकारले फेरि पनि चिनी उद्योगीको हितमा निर्णय लिएको छ । सरकारले उद्योगीको आह्वान अनुसार चिनी आयातमाथि लगाएको परिणात्मक बन्देजको अवधि ३ महिना थप गरी उद्योगीकै मागको सुनुवाई गरेको छ ।

सरकारले यसअघि भदौबाट चैतसम्म चिनी आयातमाथि परिणात्मक बन्देज लगाएको थियो । यसलाई लम्ब्याएर असार मसान्तसम्म पुर्याएको हो । आयातको सस्तो चिनीले स्वदेशी उद्योगी मर्कामा परेको भन्दै सरकारले सो कदम चालेको सरकारको भनाइ छ ।

नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनीको माग छ । नेपाली चिनी उद्योगबाट १ लाख २० हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । यस्तो अवस्थामा सरकारको उक्त निर्णयले नेपालमा चिनीको अभाव सिर्जना गर्ने तथा कालोबजारीलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

Advertisement

केही महिना अघि नेपाल उद्योग परिसङ्घको साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी आयातमा प्रतिबन्ध लगाउन लगाएर उद्योगीले आफूलाई झुक्काएको दाबी गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top