×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा न्यूमुन फाइनल प्रवेश

७ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ ७
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबार सम्पन्न पहिलो सेमिफाइलन खेलमा न्यूमुा विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।

विराट क्रिकेट सोसाइटी र ठाकुर एजेन्सीको आयोजनामा दिल्ली पब्लिक स्कुलको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार विकेभिएम र न्यूमुन बोर्डिङ स्कुलबिच भएको पहिलो सेमिफाइनलमा न्यूमुन १४ रनले विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।

Advertisement
Advertisement

टस जितेर पहिले व्याटिङ रोजेको न्यूमुनले निर्धारीत १८ ओभरको खेलमा १ सय ८२ रन बनाएको थियो । न्यूमुनका लागि आनन्द साह २२ र हैदर आलमले २१ रनको योगदान दिए । विकेभिएमका लागि आसुतोष सिंहले ३, रोशन पराजुलीले समान २÷२ विकेट लिएका थिए ।

Advertisement

८४ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको विकेभिएमले ११ ओभरमा सवै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । विकेभिएमका लागि मिथलेस यादवले सर्वाधीक १६ रन बनाएका थिए ।
न्यूमुनका लागि इसफान सेख, गुड्डु आलम र इद मोहम्मदले समान ३÷३ विकेट लिए ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top