संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता हुने

२१ बैशाख ७६, शनिबार
Share this
750shares

काठमाडौं : संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताकाे टुंगो लागेकाे छ। केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका यी दुई दलका दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Advertisement

पार्टीको नाम समाजवादी पार्टी नेपाल हुनेछ। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति अनुसार यही वैशाख २३ गते पार्टी घोषणा हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top