×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

डि सिने अवार्ड : सलिनमान बेस्ट नायक, सुहाना बेस्ट डेव्यु नायिका

२२ बैशाख २०७६

काठमाडौँ, बैशाख २२
एघारौं ‘डि सिने अवार्ड –२०७६’ सम्पन्न भएको छ । काठमाडौंमा शनिबार आयोजना गरिएको अवार्ड बितरण कार्यक्रममा उत्कृष्ट चलचित्र, चलचित्रकर्मी लगायतलाई सम्मान र पुरस्कार हस्तान्तरण गरियो । अवार्डमा चलचित्र ‘छक्का पञ्जा ३’ ले उत्कृष्ट फिल्मको अवार्डसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशकको अवार्ड सहित सार्वधिक ८ बिधाको अवार्ड हात पारेको छ ।

गत वर्षको अन्तिममा रिलिज भएको चलचित्र ‘यात्रा’ ले पनि द्वन्द्व निर्देशक, पटकथा, नव–निर्देशक, सह–अभिनेता, अभिनेता, नव–निर्देशकको अवार्ड सहित ६ बिधाको अवार्ड हात पार्यो । यसैगरी बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरियो । न्युन सङ्ख्यामा कलाकारको उपस्थिती बिच सम्पन्न सो अवार्ड वितरण कार्यक्रममा बितरण गरिएको अवार्ड पारदर्शी नभएको भन्दै एक पछी अर्को गर्दै कलाकार कार्यक्रम कक्षबाट बाहिरिरहेका थिए ।

Advertisement
Advertisement

अवार्ड हात पार्ने चलचित्र

१. उत्कृष्ट पाश्र्वसंगीत

जैशन कुँवर र प्रवेश मल्लिक – भोर

२. उत्कृष्ट साउण्ड डिजाइन

मुकेश शाह  – डमरुको डण्डीवियो

३. उत्कृष्ट गीतकार

राजेश श्रेष्ठ – फूल होइन (रोज)

४. उत्कृष्ट गायिका

विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

५. उत्कृष्ट गायक

डेविड शंकर  – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार

दिपक शर्मा  – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

७. उत्कृष्ट संगीतकार

एलिस कार्की – फूल होइन माया (रोज)

८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक

बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)

९. उत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराज – तिम्रो लागि (राम काहानी)

१०. उत्कृष्ट द्वन्द्व निर्देशक

हिमाल के.सी. – यात्रा : अ म्यूजिकल भ्लग

११. उत्कृष्ट  बालकलाकार

एञ्जल राई – हैरान

१२. उत्कृष्ट  हाँस्य कलाकार

केदार घिमिरे – छक्का पञ्जा –३

१३. उत्कृष्ट  खलपात्र

माओत्से गुरुङ्ग – चङ्गा चेट

१४. उत्कृष्ट  कथा

दिपेन्द्र लामा – गोपी

१५. उत्कृष्ट  पटकथा

यात्रा : अ म्यूजिकल भ्लग – सम्राट शाक्य

१६. उत्कृष्ट  संवाद

शुशिल पौड्याल – प्रसाद

१७. नव-नायिका

सुहाना थापा – ए मेरो हजुर –३

१८. उत्कृष्ट नव-नायक

घिरज मगर – इन्टु मिन्टु लण्डनमा

१९. उत्कृष्ट नव-निर्देशक

सम्राट शाक्य – यात्रा : अ म्यूजिकल भ्लग

२०. उत्कृष्ट चरित्र-अभिनेत्री

लक्ष्मी गिरी – छक्का पञ्जा –३

२१. उत्कृष्ट चरित्र-अभिनेता

सरोज खनाल – क्याप्टेन

२२. उत्कृष्ट सह–अभिनेत्री

नम्रता सापकोटा – समर लभ

२३. उत्कृष्ट सह–अभिनेता

सलोन बस्नेत – यात्रा : अ म्यूजिकल भ्लग

२४. उत्कृष्ट छायाँकार

सञ्जय लामा – ए मेरो हजुर –३

२५. उत्कृष्ट सम्पादक

विपिन मल्ल – छक्का पञ्जा –३

२६. उत्कृष्ट अभिनेत्री

नम्रता श्रेष्ठ – प्रसाद

२७. उत्कृष्ट अभिनेता

सलिनमान बनिया – यात्रा : अ म्यूजिकल भ्लग

२८. उत्कृष्ट निर्देशक

दिपाश्री निरौला – छक्का पञ्जा –३

२९. उत्कृष्ट पपुलर चलचित्र

ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट

३०. उत्कृष्ट चलचित्र

छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज

क्रिटिक्स अवार्ड : यात्रा

जुरी अवार्ड : डमरुको डण्डीवियो

Advertisement

प्रोत्साहन अवार्ड : सुकुलगुण्डा

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top