×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

नेक्स्ट टर्म एजुकेशनमा ७ हजार रुपैयाँ पर्ने आइएलटिएस कोर्स निशुल्क

२८ बैशाख २०७६

विराटनगर, बैशाख २८ ,
नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुका लागि खुशिको अवसर ल्याएको छ । विराटनगर महेन्द्र चोक स्थित उक्त एजुकेसनले विद्यार्थी हरुका लागि निशुल्क आईएलटियस तयारी कक्षा सञ्चालन गरेको हो ।

विद्यार्थीहरुलाई नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले ७ हजार रुपैयाँ मुल्य बराबरको तयारी कक्षा निशुल्क रुपमा गराउने भएको हो । कक्षा १२ मा अध्यनरत विद्यार्थीलाई लक्षित गरेर निशुल्क आइएलटिएस कक्षा सञ्चालन गर्न लागेको निर्देशक अनिस रिजालले बताए ।

Advertisement
Advertisement

अस्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको नेक्स्ट टर्म एजुकेशन एण्ड भिसा सर्भिसेसको काठमाडौं, पोखरा, विराटनगर र चितवनमा शाखा कार्यालयहरु रहेको निर्देशक रिजालले जानकारी दिए ।

Advertisement

आइएलटिएसको ४५ दिने उक्त कोर्षको कक्षा निशुल्क रुपमा लिनका लागि सिट संख्या सिमित रहेकाले चाँडै सम्पर्क राख्न नेक्स्ट टर्म एजुकेसन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top