पाकिस्तानको एक पाँचतारे होटलमा बन्दुकधारीको आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको ग्वादर शहरस्थित एउटा पाँचतारे होटलमा बन्दुकधारीले आक्रमण गर्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । होटल पर्ल कन्टिनेन्टलमा प्रवेश गरेका पृथकतावादी संगठन बलुचिस्तान लिबरेसन आर्मीका तीन बन्दुकधारीले आक्रमण गरेका हुन् । बन्दुकधारीलाई रोक्न खोज्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ । रमजानको बिदाका कारण होटलमा पाहुना भने नभएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् । कर्मचारी पनि कम भएका कारण ठूलो मानवीय क्षति नभएको बताइएको छ । बन्दुधकारी भित्र प्रवेश गरेपछि सुरक्षाकर्मीले होटललाई घेरा हालेर नियन्त्रणमा लिएका छन् । घटनाको जिम्मेवारी लिवरेसन आर्मी संगठनले लिएको छ । सामाजिक सञ्जालमार्फत सो संगठनले चीन र विदेशीलाई निशाना बनाउन आक्रमण गरिएको जनाएको छ । उसले चीन र पाकिस्तानमा अरु आक्रमण गर्ने चेतावनी पनि दिएको छ । बलुचिस्तानको स्थानीय पृथकतावादी संगठनले चिनियाँ गतिविधिको विरोध गर्दै आएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top