×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

पूर्वमै पहिलो पटक नोबेलमा थोर्याकोस्कोपी सुरु

२९ बैशाख २०७६

विराटनगर, बैशाख २९
पूर्वी नेपालमै पहिलो पटक नोबेल शिक्षण अस्पतालले मेडिकल थोर्याकोस्कोपी सुरु गरेको छ । रोगका कारण फोक्सो बाहिरको झिल्लीमा जमेको पानी, पिप, हावा वा विकार युक्त पदार्थ निकाल्ने वा फोक्सो सम्बन्धि रोग पत्ता लगाउने विधि थोर्याकोस्कोपी हो । यो विधिमार्फत् छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई रोग पत्ता लगाउने र उपचार गर्ने गरिन्छ ।

नेपालमा बिरलै मात्र प्रयोगमा रहेको यो उपचार पद्धती काठमाडौं बाहिर पहिलो पटक सुरु गरिएको नोबेल अस्पतालका छाती तथा फोक्सो रोग विशेषज्ञ डा.रामहरी घिमिरेको भनाइ छ । डा.घिमिरेका अनुसार रोगका कारण फोक्सो बाहिरको झिल्लीमा पानी, पिप, हावा वा विकार युक्त पदार्थ जम्मा हुने गर्छ । त्यसलाई थोर्याकोस्कोपी विधिमार्फत् निकालेपछि बिरामीलाई निको हुन्छ ।

थोर्याकोस्कोपीका लागि पूर्वी नेपालका बिरामीहरु काठमाडौं वा मुलुक बाहिर जानुपर्ने बाध्यता थियो । तर, अब नोबेलले यो उपचार पद्धती सुरु गरेपछि बिरामीलाई अन्यत्र जानुपर्ने बाध्यता हटेको डा.रामहरीले बताए । ‘हामीले पूर्वी नेपालमा पहिलो पटक थोर्याकोस्कोपी सुरु गरेका हौँ । नेपालका १र२ वटा अस्पतालमा मात्र यो उपचार हुने गर्छ’, उनले भने, ‘यसबाट बिरामीलाई धेरै सजिलो भएको छ ।

नोबेलमा थोर्याकोस्कोपी सुरु भएपछि थोर्याकोस्कोपीका लागि बिरामी पनि प्रशस्त आउन थालेको अस्पतालले जनाएको छ । उपचार गर्न टाढा जानुपर्ने बाध्यता हटेको भन्दै बिरामीहरु हर्षित छन् । फोक्सोको बाहिरी झिल्लीमा पिलिएको रगत जमेर उपचारका लागि तेह्रथुमबाट आएका जिवेन्द्र शेर्माले नोबेलमा थोर्याकोस्कोपी गराएपछि निको भएको भन्दै खुःशी व्यक्त गरे । भर्याङबाट लडेका शेर्माको फोक्सोको बाहिरी झिल्लीमा रगत पिलिएर जमेको थियो । जसका कारण उनलाई बोल्न र श्वास फेर्नसमेत गाह्रो थियो। तर, छातीमा प्वाल पारेर थोर्याकोस्कोप छिराई पिलिएको रगत निकालेपछि सन्चो भएको उनले बताए । शेर्माको जस्तै समस्या भएका दर्जन बढी बिरामीलाई नोबेलले थोर्याकोस्कोपी विधिमार्फत् रोग पत्ता लगाई निको पारिसकेको छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top