×

NEPAL TIMES UPDATES

Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026

इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेष्टर सिटीलाई

३० बैशाख २०७६
Advertisement

इङ्गलिस प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ । सिजनको अन्तिम खेलमा ब्राइटनमाथि ४–१ को शानदार जित निकाल्दै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको साविक उपाधि रक्षा गरेको हो । ब्राइटनको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन सर्जियो अगुएरो, आयमेरिक लापोर्ते, रियाद माहारेज र इके गुन्डोगानले एक एक गोल गरे । जितसँगै सिटीले लिगका ३८ खेलबाट ९८ अंक बटुल्यो । ९७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा समेटियो । अन्तिम खेलमा लिभरपुलले वुल्भरह्याम्टन वान्डरर्सलाई २–० ले हरायो । गएराती लेष्टर सिटीसँग गोलरहित बराबरी खेलेको चेल्सी लिगमा तेस्रो हुँदा एभर्टनसँग २–२ गोलको बराबरी खेलेको टोटनह्याम हट्सपर चौथो स्थानमा रह्यो । प्रिमियर लिगबाट यसपटक म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी र टोटनह्याम हट्सपर अर्को सिजनको युएफा च्याम्पियन्स लिग फुटबलका लागि छनौट भए । आर्सनल पाँचौं स्थानमा रहँदा म्यान्चेस्टर युनाईटेड छैटौं स्थानमा समेटियो । यो सिजनको प्रिमियर लिगपछि हडर्स्फिल्ड टाउन, फुल्हम र कार्डिफ सिटी प्रिमियर डिभिजनबाट रेलिगेशन हुँदै दोस्रो श्रेणीको फुटबल च्याम्पियनसिपमा झरेका छ्न् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top