विराटनगरमा तेक्वान्दो पदाधिकारीबीच कुटाकुट

१० जेठ ७६, शनिबार

१० जेठ २०७६,विराटनगर
विराटनगरमा आयोजित प्रदेशस्तरीय उपराष्ट्रपति कप तेक्वान्दो प्रतियोगितामा तेक्वान्दो पदाधिकारीबीच विवाद भएको छ ।

प्रदेश एक खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आफूहरुलाई निर्णायकका रुपमा सहभागि नगराई बाइपास गरेको भन्दै राष्ट्रिय तेक्वान्दो संघ आबद्ध निर्णायकहरुले विरोध जनाएपछि कुटाकुटसम्मको स्थितीमा पुगेको हो । उनीहरुले प्रतियोगितामा नेपाल तेक्वान्दो संघलाई मात्र सहभागी गराई आफूहरुलाई बाइपास गरेको आरोप लगाएका छन् । प्रतियोगिता आयोजनास्थल सहिद रंगशालास्थित नेपाल कर्मचारी मिलन केन्द्रको सभाहलमा पुगेका राष्ट्रिय तेक्वान्दो संघका प्रशिक्षकहरुले प्रतियोगिता भइरहेको स्थानमा कालोझण्डा प्रर्दशन गरेका थिए ।

कालोझण्डा प्रदर्शन गरेलगत्तै नेपाल तेक्वान्दो संघले हस्तक्षेप गरेपछि विवाद हात हालाहालसम्म पुगेको थियो । नेपाल तेक्वान्दो संघका पदाधिकारीले बिरोध गर्ने भए खेलकुद विकास समितिको कार्यालयमा गर्नुपर्ने तर खेल बिथोल्न नहुने भन्दै प्रतिवाद गरेका थिए । विवादमा परेका राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघ दुवै राष्ट्रिय खेलकुद परिषदबाट मान्यताप्राप्त संस्था हुन । क्षेत्रीय खेलकुद विकास समितिका प्रदेश अध्यक्ष रविन नगरकोटीले भने निर्णायकको बिषयमा दुवै संघबीच सामान्य विवाद भएको तर पछि दुवै पक्षबीच सहमति भएको बताएका छन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top