धरानमा गोली हानी ४ लाख लुटपाट

धरान उपमहानगरपालिका‐५ स्थित साउनेमा गोली हानेर लुटपाट गरिएको छ ।

Advertisement

जीवन विकास संस्थाका एकजना कर्मचारीमाथि गोली हानेर ४ लाख लुटपाट गरिएको हो । गोली प्रहारबाट संस्थाका कर्मचारी शम्भु गच्छदार घाइते छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घटनाको पुष्टि गर्दै घटनाको अनुशन्धान जारी राख्दै अभियुक्तको खोजी जारी रहेको बताएका छन् ।

घटनापछि धरान बजार र नजिकका नाकामा कडाई गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top