×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026
Playing
UFO बाट ४ एलियन निकालिएको अनुसन्धानकर्ताको दाबी, कति सत्यता ?|| Nepal Times
May 17, 2026
Playing
विश्व कीर्तिमानधारी कामिरिता र लाक्पा शेर्पालाई प्रधानमन्त्रीको सम्मान || Nepal Times
May 17, 2026

१ नं. प्रदेशमा मनोनयन सम्पन्न, एक दर्जनको उम्मेदवारी दर्ता

किशोर विश्वकर्मा
विराटनगर, माघ १०
आगामि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १ नं. प्रदेशबाट एक दर्जनको उम्मेदवारी परेको छ । निर्वाचनका लागि विभिन्न राजनितिक दलबाट राष्ट्रियसभा सदस्यका लागि ४ जना (खुला), ३ महिला, ३ अल्पसंख्यक र दलित कोटामा २ जनाको उम्मेदवारी परेको हो ।

राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेबाट खुलामा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र खड्ग बहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । सोही पार्टीबाट महिला कोटामा नैनकला ओझाको उम्मेदवारी परेको छ ।

Advertisement
Advertisement

त्यस्तै अल्पसंख्यकबाट अगमप्रसाद वान्तवा राई र दलित कोटामा खेमराज नेपालीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै नेपाली कांग्रेसबाट खुलामा रमेशजंग रायमाझि, महिलामा सरिता प्रसाइँ र अल्पसंख्यकमा मेहेशकुमार जाजु र दलित कोटामा विनकुमार विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ ।

Advertisement
Advertisement

माओवादी केन्द्रले महिलाकोटामा विना पोखरेललाइ उठाएको छ । त्यस्तै राप्रपाले अल्पसंख्यकमा अनुपमादेवी साहलाई उम्मेदवार बनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top