काठमाण्डौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट