×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

सरकारले वृद्ध भत्ता बढायोः आगामी आर्थिक वर्षको बजेट

१५ जेष्ठ २०७६

१५ जेष्ठ, २०७६

सरकारले वृद्ध भत्ता एक हजार बढाएको छ ।

Advertisement
Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट बुधबार संघीय संसदको बैठकमा पेश गर्दै वृद्धहरुलाई प्रतिमहिना दिईदै आएको २ हजार वृद्धभत्ता बढाएर ३ हजार पुर्याइएको जानकारी दिएका छन् ।

जेष्ठ नागरिकलाई सम्मान र संरक्षण राज्यले गर्नुपर्छ भन्ने मान्यताको आधारमा वृद्ध भत्ता थप गरिएको पनि अर्थमन्त्री खतिवडाले स्पष्ट पारेका छन् । यसबाट करिव १३ लाख वृद्धहरु प्रत्यक्ष लाभान्वित हुने सरकारले जनाएको छ । त्यसैगरी बजेटमा शारिरीक रुपमा अशक्त एकल महिला, आदिवासी, जनजाति समेतलाई दिँईदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।

अर्थमन्त्री खतिवडाले उनीहरुको जीवन यापनमा थप सहजता ल्याउन सो भत्ता पनि थप गरिएको बताए ।

Advertisement

बजेटमा वृद्धहरुको सम्मान र संरक्षणका लागि सबै स्थानीय तहमा ‘जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र’ स्थापना गर्ने व्यवस्था पनि मिलाइएको छ । अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकहरुलाई एक लाखको स्वास्थ्य विमा गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिइएको जानकारी दिए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top