सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको आरोप

१६ जेठ ७६, शुक्रबार

१६ जेष्ठ, २०७६

Advertisement

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन् ।

सभापति देउवाले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भईरहे सरकारलाई हटाउनेगरी आन्दोलनमा जान बाध्य हुने स्थिति आउन सक्ने भन्दै पार्टीका नेता, कार्यकर्तालाई तयार रहन पनि निर्देशन दिए । बिहीबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रलाई कम्जोर बनाउने काम गरिरहेको बताए ।

Advertisement

सभापति देउवाले लोकतन्त्रलाई आत्मासात नगरेकाले काँग्रेसले राजतन्त्र हटाएको पनि स्मरण गराए । प्रजातन्त्र र राजतन्त्रसँगै हिँडने अवस्था नभएपछि राजतन्त्र हटाइएको र ओली सरकारले पनि लोकतन्त्रको विरोध गरिरहे हटाउने सभापति देउवाको चेतावनी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top