×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सिमोना फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा

१७ जेष्ठ २०७६

साविक विजेता सिमोना हालेप फ्रेन्च ओपन टेनिसको महिलातर्फ तेस्रो चरणमा पुगेकी छन् । दोस्रो चरणको खेलमा पोल्याण्डकी मेग्दा लिनेटलाई २–१ को सेटमा हराउँदै रोमानियन खेलाडी सिमोना तेस्रो चरणमा उक्लेकी हुन् ।

लिनेटविरुद्धको खेल सिमोनाले ६–४, ५–७ र ६–३ ले जितिन् । महिला एकलकै अर्को खेलमा जापानकी कुरुमी नारालाई सोझो सेटमा हराउँदै अमेरिकाकी सेरेना विलियम्स पनि तेस्रो चरणमा पुगेकी छन् । नाराविरुद्धको खेल २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेनाले ६–३ र ६–२ को सोझो सेटमा जितिन् ।

Advertisement
Advertisement

उता, पुरुषतर्फ सर्वियाका नोभाक जोकोभिच तेस्रो चरणमा पुगेका छन् । दोस्रो चरणको खेलमा स्विट्जरल्याण्डका हेन्री लाक्सोननलाई ६–१, ६–४ र ६–३ को सोझो सेटमा हराउँदै जोकोभिच तेस्रो चरणमा उक्लिएका हुन् ।

Advertisement
Advertisement

पुरुष एकलकै अन्य खेलहरुमा विजयी हुँदै फ्रान्सका गेल मोन्फिल्स, रुसका अलेक्जेन्डर भेरेभ र अर्जे्न्टिनाका हुँवा मार्टिन डेल पोत्रो पनि तेस्रो चरणमा उक्लिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top