×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

घडी घर बचाउन हस्ताक्षर संकलन

१८ जेष्ठ २०७६

राजधानी काठमाण्डौको असनचोकमा रहेको पुरातात्वीक र ऐतिहासिक महत्वको घडीघर बचाउन हस्ताक्षर संकलन अभियान चलाईएको छ ।
गुठी संस्थानले पुरातात्वीक र ऐतिहासिक महत्वको असनकोठी अर्थात घडीघर भत्काई अत्याधुनिक व्यवसायीक भवन निर्माणका लागि सहकारी संस्थालाई दिने सम्झौता गरेपछि स्थानीय त्यसको विरोधमा उत्रिएका हुन् । गुठी संस्थान अन्र्तगत रहेको सो घडीघरमा १४ परिवार बस्दै आएका छन् । तीनमा पुर्खा पनि सोही घरमा बसेका थिए । अहिले ११ परिवारले सो घडीघरमा पसल पनि संचालन गरेका छन् भने ३ परिवारले बसोबासको रुपमामा मात्रै प्रयोग गर्दै आएका छन् ।

२०७० साल फागुन ८ गते बालतिरुन्जेल सन्तान दरसन्तानले भोगचलन गर्न पाउने गरि आफुहरुसंग करार सम्झौता गरेको गुठीसंस्थानले थाहै नदिई व्यवसायीक प्रयोगजनको भवन निर्माणका लागि श्री बज्रयोगिनी बहुउेश्यीय सरकारी संस्थालाई २५ बर्षका लागि दिने सम्झौता गरेपछि आफुहरु आन्दोलनमा उत्रिएको सञ्जिव बज्राचार्यले बताए ।

Advertisement
Advertisement

घडीघरको भूँईतलामा अमिताभ बुद्धको मुर्ति रहेको छ । हरेकबर्ष पञ्चदानको अघिल्लो दिन सो स्थानमा होम, यज्ञ गरेर भोज खाई पञ्चदानको दिन शाक्यमुनि बज्राचार्यहरुलाई भिक्षा दिने काम हुदै आएको छ । पुरातत्व विभागले अमिताभ बुद्धको मुर्ति ५ सय बर्ष पुरानो भएको प्रमाणित गरिसकेकाले विभागको स्वीकृति विना गुठी संस्थानले ऐतिहासिक महत्वको भवन भत्काउन नपाउने दाबी स्थानीयवासीले गरेका छन् । त्यसैगरीले उनीहरु अहिले घडीघर बचाउन हस्ताक्षर संकलनमा जुटेका हुन् ।

Advertisement

घडीबरबासी र अनसनका स्थानीयले गुठी संस्थानको निर्णय विरुद्ध असनमा विरोध सभा गर्दै आएका छन् । उनीहरुले कुनै पनि अवस्थामा ऐतिहासिक महत्वको घडीघर भत्काउन नदिने भन्दै प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । घडीघरवासीले विक्रम सम्वत १८८५ र १९९० सालमा घर भत्किदा गुठी संस्थानले ‘तिमीहरु नै बस्ने हो आफै मर्मत गर’ भनेकाले आफुहरुले नै मर्मत गरेर बस्दै आएको दाबी गरेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top