×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

काठमाडौंमा ३० औं औद्योगिक प्रर्दशनी सम्पन्न

२६ जेष्ठ २०७६

२६ जेष्ठ, २०७६

उद्योग विभागले ‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सफल र उत्साहप्रदक रहेको जनाएको छ ।

Advertisement
Advertisement

नेपाल सरकारको उद्योग विभागको संयोजकत्व तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ५ दिन सम्म चलेको प्रर्दशनीमा अपेक्षा गरे अनुसारको व्यापार तथा अवलोकन कर्ताहरुको उपस्थिति भएको आयोजकले जनाएका छन् । उद्योग विभागको संयोजकत्व पहिलो पटक आयोजना गरिएको प्रर्दशनीमा प्रदेशस्तरीय सहभागीतालाई निशुल्क गरिएको थियो । प्रदेशबाट प्रदर्शनीमा सहभागी हुने उद्योगीलाई स्टल निशुल्क उपलब्ध गराउनुको साथै थप सुविधा पनि प्रदान गरिएको थियो । त्यस बाहेकका अन्य उद्योगीलाई पनि अत्यन्तै न्युन शुल्कमा स्टल उपलब्ध गराईएको विभागका महानिaशक विनोद प्रकाश सिंहले जानकारी दिए ।

महानिर्देशक सिंहले लघु, घरेलु तथा साना उद्योगको विकास र प्रर्वद्धनका लागि बजारको व्यवस्था अत्यन्तै आवश्यक रहेको भन्दै स्थानीय प्रर्दशनी केन्द्र स्थापना गर्ने पहलमा विभाग लागेको बताए । उनले घरेलु, साना तथा लघु उद्यमका लागि बत्तिस पुतलीमा भवन निर्माणको काम पनि भईरहेको जानकारी दिए ।

प्रर्दशनमा सहभागी उद्यमीहरुले स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्नका लागि स्थानीय प्रकृतिको प्रर्दशनीस्थलको व्यवस्था गरिनुपर्ने माग गरेका थिए ।

Advertisement

स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका आयोजना गरिएको प्रर्दशनीमा ७ वटै प्रदेशका ७० जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय स्टलहरु रहेका थिए । प्रर्दशनीमा सहभागी प्रत्येक प्रदेशबाट उत्कृष्ट हुने एकजना उद्योगीलाई १३ हजार रुपैया सहित सम्मान गरिएको छ । त्यसैगरी विभिन्न ७ वटा वर्गमा समुहमा छुट्याईएको उद्योगबाट एक /एक उत्कृष्ट उद्योगीलाई प्रति उद्योगी ७ हजार रुपैया प्रदान गरिएको छ । त्यसैगरी सान्त्वना पुरस्कार स्वरुप ७ उद्योगीलाई प्रतिव्यक्ति ५ हजार उपलब्ध गराईएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top