×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

 समसामयिक विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

३० जेष्ठ २०७६

३०  जेष्ठ, २०७६ काठमाडौं । सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयकलगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमाबोल्दै सांसदहरुले लोकसेवाआयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनकार्यान्वयननभएको भन्दै त्यस तर्फ गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

सांसद प्रदिप यादवले लोकसेवाआयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनपालनानहुने संसदीयगरिमा र मर्यादाको खिलाप भएको बताए । निर्देशन कार्यान्वयन गर्नुको सट्टा लोकसेवाआयोगका कर्मचारी र विभागिय मन्त्रीले विभिन्न संचार क्षेत्रमा संविधानअनुसारको विज्ञापन भएको भन्दै अभिव्यक्ति दिने काम भएको प्रति उनले आपत्ति जनाए ।

Advertisement
Advertisement

सांसद प्रमोद साहले नागरिकता वितरणको कार्य पुन रोक्ने काम भएको भन्दै संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । व्यक्ति विशेषको आदेश पालनाभएर संविधानको पालना नभएको भन्दै उनले देश संविधानले चलाएको छ कि व्यक्तिले चलाएको छ भन्ने बुझ्न गाहे भएको टिप्पणी गरे । उनले लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा संसदीय समितिको निर्देशन कार्यान्वयन नगर्ने संबैधानिक निकायलाई कारवाही गरिनुपर्ने तर्क गरे ।

सांसद उमाशंकर अरगरियाले लोकसेवा आयोगले संविधानले प्रदत्त गरेको समावेशी समानुपातिको सिद्धान्तलाई लत्याएर विज्ञापन आव्हान गरेको भन्दै संविधान विपरितको काम गर्नेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद कृष्णभक्त पोख्रेलले संविधानको धारा २ सय ९० अनुसार नै सरकारले गुठी विधेयकल्याएको दाबीगरे । उनले धर्म संस्कृतिको रक्षाकालागि गुठी विधेयकल्याईएको भन्दै गुठीको प्रस्तावना लगायतदफाहरु पढेर सुनाए । केहीदिन देखि तथ्यतर्फ इंगित नै नगरी गुठी विधेयककाबारेमागोयवल्स शैलीको चर्चा गरेर सिंगो राष्ट्रमा गलत संदेश दिने प्रयास गरिएको आरोप उनले लगाए ।

Advertisement

सांसद नारद मुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीकाविभिन्न स्थानमा ठुलो क्षतिपुगेको भन्दै प्रभावितको उचितव्यवस्थापनकालागि सरकारको ध्यानाकर्षण गराए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top