महिला फिफा विश्वकपमा चीनको पहिलो जित

फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित दर्ता गरेको छ ।

Advertisement

चीनले दक्षिण अफ्रिकालाई १–० गोल अन्तरले हरायो । समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको हो ।

फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top