७ असार विराटनगर ।
विराटनगर नर्सिङ होममा मोरङ बिराटचोककी चरीमाया प्रसाईको उपचारका क्रममा ज्यान गएपछि अवस्था तनावग्रस्त बनेको छ । धरान रोडमा टायर बाली सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले लाठी चार्ज गरेको छ भने ५ जनालाई नियन्त्रणमा लिएको छ ।
तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता, सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
चाडपर्वमा चिनी अभाव नहुने, प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको सरकारको दाबी