×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकप क्रिकेट : आज पाकिस्तान र दक्षिण अफ्रिका भिड्दै

८ असार २०७६

एजेन्सी, असार ८
विश्वकप क्रिकेटमा आज पाकिस्तानले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।पाकिस्तानद र दक्षिण अफ्रिका बिचको खेल लड्र्समा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदैछ । विश्वकपको सेमिफाइनल यात्रालाई झिनो आस कायमै राख्नका लागि भए पनि दुवै टिमलाई जित्नै पर्ने अवस्था छ ।

दक्षिण अफ्रिका आफ्नो पहिलो खेलमा इंल्ग्यान्डसँग १०४ रनले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको दक्षिण अफ्रिकाले तेस्रो खेलमा भारतसँग ६ विकेटले पराजित भयो । वेष्ट इन्डिजसँगको चौथो खेल भने पानीले विथोलिएको थियो । पाँचौं खेलमा भने उसले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । छैटौं खेलमा भने न्युजिल्यान्डसँग दक्षिण अफ्रिका चार विकेटले पराजित भएको थियो ।

Advertisement
Advertisement

त्यस्तै, पाकिस्तानले भने आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको पाकिस्तानले तेस्रो खेल भने वर्षाको कारण श्रीलंकासँग अंक बाँडेको थियो । चौथो खेलमा अष्ट्रेलियासँग ४१ रनले पराजित भएको पाकिस्तान पाँचौैं खेलमा भारतसँग ८९ रनले हारेको थियो ।

Advertisement

आजको खेलमा पाकिस्तानलाई जित्नै पर्ने दबाव छ । दक्षिण अफ्रिकालाई पराजित गरे पाकिस्तानको पाँच अंक हुनेछ । र, बाँकी तीन खेलमा सबै खेल जिते पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ । तर बाँकी कुनै खेलमा हारे पाकिस्तान बाहिरिनेछ । यता, दक्षिण अफ्रिकाको भने विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अत्यन्तै कम छ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top