×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्ः भारतीय धर्मगुरु || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

झापामा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु, एक घाईते

१४ असार २०७६

१४ असार, विराटनगर ।
स्कुटरलाई प्लसर मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा शुक्रवार झापामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ७ बस्ने २७ वर्षीया रम्ता श्रेष्ठ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ४ चिया बगान स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १५ प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु ५१ प ५७८ नम्बरको २२० सिसीको प्लसरले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् ।

Advertisement
Advertisement

घाइते श्रेष्ठलाई तत्काल उपचारको लागि लाइफ लाइन अस्पताल दमक पठाएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्युरो हस्पिटल विराटनगर ल्याइएको थियो । उनको उपचारको क्रममा न्युरो हस्पिटलमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

यता प्रहरीले मोटरसाइकलसहित चालक मिक्लाजुङ गाउँपालिका ६ बस्ने २५ वर्षीय ऋषिवर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० मा छोटा हात्ती म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

Advertisement

ठक्करबाट मोटरसाइकल चालक सुनसरी इनरुवा नगरपालिका ५ बस्ने २२ वर्षीय ग्रिटिस कोइराला घाइते भएका छन् । उनको हाल बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top