विद्युतीय धरापमा परी झापामा हात्तीको मृत्यु, पूजा गर्नेको भीड

१४ असार, झापा ।
झापाको हल्दिवारीमा जङ्गली छावा हात्तीको करेन्ट लागेर मृत्यु भएको छ । हल्दिवारी ३ स्थित रनकाली सामुदायिक वनभित्र छावा हात्तीको करेन्ट लागेर मृत्यु भएको हो ।

रनकाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालयको ५० मिटर नजिकै हात्ती मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका विष्णुलाल घिमिरेले जानकारी दिए । उनका अनुसार करिब तीन वर्षको छावा मत्ता हात्तीले आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिनको तार छोएपछि मृत्यु भएको हो ।

Advertisement

घटनास्थलमा हात्ती हेर्न आउने स्थानीयको भीड लागेको छ । केही स्थानीयलाई मृत हात्तीलाई पूजा गर्दै फुल तथा पैसा चढाएका छन् । रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ जङ्गली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न जङ्गल वरिपरि विगत ८ वर्षदेखि विद्युतीय तरबारको रूपमा अर्थिन करेन्ट लगाउँदै आइरहेको छ ।

२०६७ सालदेखि अहिलेसम्म झापामा छावा हात्तीसहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top