१४असार, काठमाण्डौ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् ।
मदन भण्डारीको ६८औं जन्मजयन्तीको अवसरमाशनिबार राजधानीको राष्ट्रियसभागृहमाआयोजितकार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले पार्टीएकतामा केहीअलमलभएपनिनिरास हुने अवस्था नरहेको बताउनुभएको हो । एकतामाभएको ढिलाईबाट केहीआंशकाउब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालु आर्थिक बर्षको समाप्ती संगै एकिकरणका कामपनि पुरा हुने बताए । उनले सरकारले राम्रो कामगर्दै आएको र आगामी आर्थिक बर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे ।आफुहरुले सरकार माथि जबरजस्तीविश्वास गर नभन्ने भन्दै उनले सरकारले गरेका कामहरुको मुल्यांक नगर्न आग्रह गरे ।