आज पश्चिम र पूर्वका केही स्थानमा भारी बर्षाको सम्भावना

१५ असार, काठमाडौं ।
आइतबार देशका विभिन्न ठाँउमा बदलि र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदलि भइ देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पश्चिममा रहेको बादली पूर्वतर्फ बढ्दै गरेको र त्यसका कारणमा पूर्वका एक–दुई स्थानहरुमा भने भारी बर्षा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको मध्य क्षेत्रका काठमाडौंलगायत स्थानमा भने दिउँसो पानी पर्ने र पूर्वमा भने अपराह्नतिरको वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज रातिको समयमा देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। असार ५ गते नेपाल मनसुन भित्रिएको थियो । मनसुन देशभर सक्रिय रहे पनि जुलाईपछि लगातार वर्षा हुनसक्ने जनाइएको छ । मनसुन विगतमा भन्दा करिब १ हप्ता ढिला नेपालमा भित्रिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top