×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघको चौथो अधिवेशन सम्पन्न

किशोर विश्वकर्मा
विरटनगर, माघ १३
नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरङको अधिवेशन सम्पन्न भएको छ । उक्त संघ चौथो अधिवेशन शनिवार विराटनगरमा सम्पन्न भएको हो । अधिवेशनले सहवाज हकको को अध्यक्षतामा ११ सदस्यीय सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ ।

समितिको उपाध्यक्षमा हमिद खान, महिला उपाध्यक्ष संगिता थापा , सचिवमा इमरान हुसैन, सह–सचिवमा डम्बर हिङमाङ र कोषाध्यक्षमा पुजा सहनी चयन भएका छन् ।

Advertisement

त्यस्तै कार्यसमितिको दसदस्यहरुमा सरस्वती क्षेत्री, मो. अफताब, असरद अली र सन्तोष पण्डितलगायत रहेको कार्यक्रम संयोजक अफजल हुसेनले जानकारी दिए ।

अधिवेशनको उदघाटन सत्रमा संघले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सिलाई कटाइमा मार्फत समाजलाई योगदान दिनजे सरस्वती क्षेत्री, मो. कादीर खान र हाजि महम्मद अर्सद हुसेनलाई सम्मान गरेको हो ।

Advertisement

सम्मानित व्यक्तित्वलाई नेपाल टे«ड युनियन प्रदेश नं. १ का अध्यक्ष नारायणबाबु कार्कीले दोसल्ला र सम्मानपत्र वितरण गरेर सम्मान गरेका थिए ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top