जोगवनी जाँदा जाँदै सडकमै जन्मियो छोरो

विराटनगर : किनमेलका लागि भारतीय बजार जोगवनी हिँडेकी एक महिलाले सडकमा नै बच्चा जन्माएकी छिन् । सोमबार बिहान करिब ६ बजे विराटनगर बसपार्कमा इटहरीकी सालु सरदारले छोरा जन्माएकी हुन् ।

सामान्यतया सुत्केरी व्यथाले च्यापेपछि महिलालाई प्रसुती गराउन अस्पताल पुर्याइन्छ । तर गर्भ रहेपछि स्वास्थ्य परीक्षण नगराएकी इटहरी– ७ गैसारकी ३५ वर्षीया सालु सरदारले सुत्केरी हुँदा आवश्यक पर्ने सामाग्री खरिद गर्न जोगवनी जाँदै गर्दा सडकमा नै छोरो जन्माएकी हुन् ।

एक छोराकी आमा सालुको श्रीमानको करिब दुई महिना अघि निधन भएको थियो । श्रीमानको निधनपछि एक्लो बनेकी उनी सोमबार बिहानै किनमेलका लागि निस्किएकी थिइन् । तर विराटनगर बसपार्क आईपुगेपछि प्रसव पिंडाले च्याप्यो । बसपार्क पश्चिम तर्फको सडक किनारमा अडेस लागेकी उनले त्यहीँ छोरा जन्माइन् ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top